पढ्न करिब 1 मिनेट लाग्छ

साउन ३२, काठमाडौँ । साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मुल्यमा बृद्वि भएको छ ।

शुक्रबारदेखि सोमबारसम्म ५८ हजार ९ सय रुपैयाँमा स्थिर रहेको सुन मंगलबार प्रतितोला ४ सय रुपैयाँले बढेको छ । मूल्य बढेसँगै सुनको मसल्य ५९ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मुल्य ५ रुपैयाँ बढेर ८ सय ९५ मा कारोबार भएको छ ।