पढ्न करिब 1 मिनेट लाग्छ

भदौ १७, काठमाडौं । पूर्वराजा ज्ञोनेन्द्र शाह बस्ने नागार्जुन दरबारको बिजुली सरकारले काटिदिएको छ ।

उर्जा मन्त्रालयको निर्देशनमा विद्युत प्राधिकरणले बिहीबार लाइन काटेको बताइएको छ । नागार्जुन दरबारले तिर्नुपर्ने बाँकी बक्यौता नतिरेको भन्दै बिहिबार अचानक लाइन काटिएको छ ।

नागार्जुन दरबार सरकारकै स्वामित्वमा रहेकाले त्यसको व्यवस्थापन पनि सरकारी निकायबाटै भईरहेको हो ।

गणतन्त्रको घोषणा भएपछि नागार्जुन दरबारमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई सरकारले नै निर्णय गरेर बसोबासका लागी उपलब्ध गराएको थियो ।