Skip to content
Friday, July 17, 2026 Nepali Online Media

युरोप लैजाने प्रलोभनमा यसरी विदेशी युवकद्वारा नेपाली युवती ठगिए

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><img src="http://sajhasabal.com/uploads/posts/0f8e4dd49b9c8f70b65e4ac94a4ea9331475288432.jpg" style="width: 640px; float: left;">असोज १५, काठमाडौं | फेसबुकमा चिनजान भएका विदेशी युवकसँग लाग्दा दर्जनौं नेपाली युवती ठगिएका छन् । एक अफ्रिकी युवकले विवाह गर्ने प्रलोभन देखाएर थुप्रै नेपाली युवती ठगी गरेको खबर छ ।<br></p><p>फेसबुक पेजमा केन जोनसोन नाम गरेका युवकले ठगी गरेका हुन् । उनले विवाह गरेर युरोप लैजाने प्रलोभन देखाउँदै नेपाली युवतीसँग सम्बन्ध अघि बढाएका थिए । उनले सुरूमा नेपाली महिलालाई फेसबुकमा फ्रेन्ड रिक्वेष्ट पठाउने, बिस्तारै प्रेमको नाटक गर्ने, विवाहको प्रस्ताव गर्ने र उपहार पठाउने प्रलोभन दिने गरेको पाइएको छ। उपहार पठाउने क्रममा भने त्यसवापतको कर शुल्क युवतीसँग मागेर उनले ठगी गर्दै आएका थिए।&nbsp;</p><p>- नयाँ पत्रिका&nbsp;</p>