पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>कात्तिक १, काठमाडौं |</b> संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पुन अर्को मधेस आन्दोलनको तयारीमा जुटेको छ ।<br></p><p>संविधान संशोधनमार्फत आफ्ना माग पुरा गराउन सत्तारुढ दल अग्रसर नभएको भन्दै मोर्चा आन्दोलनको तयारीमा जुटेको हो ।</p><p>मोर्चाले छठ पर्व लगत्तै आन्दोलन गर्ने गरी गृहकार्य थालेको छ। कांग्रेस, नेकपा माओवादी केन्द्र र मधेसी मोर्चासहितको संघीइ गठबन्धनबीच भएको ३ बुदेँ सहमतिअनुसार सरकारले संविधान संशोधन प्रक्रिया अघि नबढाएको भन्दै मोर्चाका नेताहरु आन्दोलनको तयारीमा जुटेका हुन्। – राजधानी दैनिक </p>

