पढ्न करिब 1 मिनेट लाग्छ
<p><img src="http://sajhasabal.com/uploads/posts/70944ff99efad43bd31bbd6c7ebd54d01476751913.jpg" style="width: 650px; float: left;"><b>कात्तिक २, काठमाडौं | </b>अरनिको र पृथ्वी राजमार्ग जोड्ने कोटेश्वर-कलंकी सडकखण्ड निर्माण सुरु भएको झन्डै ३ वर्ष बितेको छ । <br></p><p>तर जम्मा १२ प्रतिशत काम मात्र सकिएको छ। काठमाडौं चक्रपथ सुधार आयोजनाका अनुसार कोटेश्वर कलंकी सडकखण्डमा पुल निर्माण र सडकको दायाँ बायाँ खाल्डो खन्ने काम गरी १२ प्रतिशत मात्र सकिएको छ। २२ पुस ०६९ मा संझौता भएर २१ भदौं ०७० देखि सडक निर्माण सुरु भएको थियो । </p><p>- नयाँ पत्रिका दैनिक </p>

