Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सरकारले थप ४ जहाज खरिद गर्ने

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक २, काठमाडौँ | सञ्चालनमा रहेका चिनियाँ जहाजका कारण करोडौं घाटा व्यहोरिरहेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका लागि सरकारले थप जहाज खरिद गर्ने भएको छ ।

सरकारले ४ वटा चिनियाँ जहाज खरिदको प्रस्तावलाई अघि बढाउने निर्णय गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उडयनमन्त्री जीवनबहादुर शाहीले निगम नेपाल नागरिक उड्डयन प्राधिकरणलाई खरिदको प्रक्रियामा रहेका ४ वटा जहाज ल्याउने विषयमा छलफल गरी निर्णय गर्न निर्देशन दिएका छन् ।

मन्त्रालयले यसअघि जहाज खरिद प्रक्रियाको निर्णय गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाएको थियो । – कारोबार दैनिक