Skip to content
Friday, July 17, 2026 Nepali Online Media

नेपालमा अब ‘युरो फोर’ मापदण्डको इन्धन

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक २, काठमाडौं । नेपालीले केही समयभित्रै युरो फोर मापदण्डको इन्धन खरिद गर्न पाउने भएका छन् ।

नेपाल आयल निगमले युरो फोर मापदण्डको इन्धन (डिजेल, पेट्रोल) भारतबाट ल्याउने तयारी गरेको छ । यसका लागि दुई मुलुकबीच सैद्धान्तिक सहमति भइसकेको छ । हाल नेपालले भारतबाट युरो थ्री मापदण्डको इन्धन भित्राउँदै आएको छ ।

युरो फेर अत्यन्त न्यून परिमाणमा प्रदुषण उत्सर्जन गर्ने विशेषता भएको इन्धन भएको छ ।

निगम र इन्डियन आयल कर्पोरेसनबीच यही असोज पहिलो साता मुम्बईमा सम्पन्न द्विपक्षीय व्यापार सम्झौता नवीकरणसमबन्धी पूर्वतयारी बैठकमा युरो फोर मापदण्डको इन्ध नेपाललाई उपलव्ध गराउने विषयमा सैद्धान्तिक सहमति भएको हो । – अन्नपूर्ण पोष्ट