२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिन्दुलार्इ क्रिस्चियन बन्न दबाद दिँदा परिवारमा भाँडभैलो

२०७३, ३ मंसिर शुक्रबार ०२:३३

मङ्सिर ३, काठमाडौं । दाङ देउखुरीका रामबहादुर चौधरीलाई उनका दाजुले क्रिसिश्चयन बन्न दबाब दिइरहेका थिए । तर, रामबाहादुरले दाजुको दबाब अस्वीकार गर्दै आए ।

क्रिश्चियन धर्मका स्थानीय अगुवा रहेका दाजु भाइप्रति रुष्ट बन्दै गए । 

सोही क्रममा रामबहादुरको विवाहको कुरा चल्यो । जुनसुकै हालतमा भाइको धर्म परिवर्तन गराउन खोजेका दाजुले क्रिश्चियन धर्ममा लागेकी बर्दियकी एक युवतीसँग विवाह गर्न दबाब दिन थालेपछि परिवारमा कलह बढेको छ ।

तर, हिन्दु धर्मबाट बिचलित हुन नसकेका रामबहादुरले ती युवती क्रिश्चियन भएकै कारण विवाह गर्न असहमति जनाए । त्यसपपिछ रामबहादुरले हिन्दु धर्म मान्ने युवतीलाई २०६९ मा विवाह गरे । त्यसपछि दाजु झनै रुष्ट बने अनि २०७० मा घर छुट्याइदिए ।

रामबहादुर प्रतिनिधि मात्र हुन् । फरक धर्म अँगालेका कारण जिल्लाका थुप्रै परिवारमा यस्तो कलह बढेको छ र घर भाँडिएका छन् । केही परिवारमा त दिनहुँ झैझगडा भएका उदाहरणसमेत छन् । -नागरिक दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह