<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/ff85d3b965d726d38a61dbb27672d3bd1474979793.jpg" style="float: left;"><b>चैत २१, काठमाडौं । </b>स्थापनाको एक बर्ष नपुग्दै बाबुराम भट्टराई नेतृत्व नयाँ शक्रि पार्टी छिन्नभिन्न हुने अवस्थामा पुगेको छ ।<br></p><p>स्थापना कालदेखि नै नयाँ शक्रिमा महत्वपूर्ण म्मिेवारी सम्हालेका ३५ जनाभन्दा बढीले पार्टी छाडेका छन् । नयाँ शक्ति छाडेका केही नेता निष्कृय छन् भने केही अन्य दलमा प्रवेश गरेका छन् ।</p><p>सहसंयोजक महेश कर्मोचसहित ३० जना केन्द्रीय नेताले आइतबार एकैपटक नयाँ शक्ति छाडेका छन् । नयाँ शक्तिका कर्मोचसहित ३० केन्द्रिय सदस्य विजय गच्छेदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा प्रवेश गरेका छन् । -नागरिक दैनिक </p>
एक्लिँदै बाबुराम: नयाँ शक्तिका सहसंयोजक फोरममा
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment
