2026-06-18 04:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज संविधान संशोधन विद्येयकमाथि छलफल हुदैं, एमालेसहित प्रतिपक्षीहरु भने संसद अवरुद्ध गर्ने तयारीमा

बैशाख १३, काठमाडौँ | व्यवस्थापिका संसदको बैठक आज अपरान्ह १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने भएको छ । 

आजको बैठकमा सरकारले मङ्गलबार पेश गरेको संविधान संशोधनको विद्येयकबारे सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ । मधेसमा एकता भएका राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम सहितका तराईकेन्द्रीत दलहरुको माग सम्बोधन गर्न सरकारले पेश गरेको विद्येयकमाथि सैद्धान्तिक छलफल हुन लागेको हो । संशोधन विद्येयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गरिएपछि सांसदहरुले संशोधनका लागि ७२ घण्टाको समय पाउनेछन् । त्यस समयमा सत्तापक्षका प्रमुख सचेतक मार्फत सरकारले तराई केन्द्रीत दलसँग गरेको सहमति अनुसार संशोधन प्रस्तावमा परिमार्जन राख्ने तयारी गरेको छ । 

सरकार र मधेशकेन्द्रीत दलहरुबीच भएको सहमतिको बिरोध जनाउँदै एमालेसहितका प्रतिपक्षी दलहरुले भने आजको संसद बैठक अवरुद्ध गर्ने तयारी गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन