Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

राजपा चु्नावमा आए प्रमुख दलले ‍लिखित प्रतिवद्धता गर्ने

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><img src="http://sajhasabal.com/uploads/posts/5fa6be42281fc89e32d29082a3af78ae1497403720.jpg" style="width: 626px; float: left;">जेठ ३१, काठमाडौं | राष्ट्रिय जनता पार्टी राजपा नेपालले स्थानीय तह निर्वाचनमा सहभागी हुने लिखित प्रतिवद्धता गरे प्रमुख दलहरू चुनावपछि संविधान संशोधनमा लिखित प्रतिवद्धता जनाउन लचिलो भएका छन् ।&nbsp;<br></p><p>प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार अपरान्ह सिंहदरबारमा बोलाएको बैठकमा राजपाले निर्वाचनमा सहभागी हुने लिखित प्रतिवद्धता जनाए स्थानीय तह चुनावपछि संविधान संविधान संशोधनसहित उसका माग सम्बोधन गर्ने लिखित प्रतिवद्धता जनाउन प्रमुख दलहरु तयार भएको श्रोतको भनाई छ। – नागरिक दैनिक</p>