Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

फास्ट ट्रयाकबारे भारतीय कम्पनीका साझेदारहरुसँग प्रचण्डले गरे गोप्य मिटिङ !

By साझासवाल

साउन १२, काठमाडौँ । अविश्वासको प्रस्ताव बुझाउनु दुई दिन अघि एउटा पछुवा गाडीको सुक्षासहित ११ बजेतिर ललितपुरको मानभवन आइपुगेका प्रचण्डलाई केही भारतीय कम्पनीका साझेदारले पछ्याएका छन् ।

आफूलाई प्रचण्डको व्यवसायिक साझेदार तथा विशेष सहयोगी बताउने निर्माण व्यवसायी शारदाप्रंसाद अधिकारी कहाँ भएको दूइ अलग अलग भेटमा धेरै योजना बनेका छन् ।

पहिलो भेटमा प्रचण्ड, कृष्णबहादुर महरा, वर्षमान पुन, विमलेन्द्र निधि बसेको बुझिएको छ । जसमा बढी राजनीतिक कुरा भएका थिए । प्रचण्डसँग ‘क’ श्रैणीका ठेकेदार अधिकारीले भारतीय कम्पनी रिलायन्स इन्फास्ट्रक्चरका प्रतिनिधिसहित विमलेन्द्र निधिका विश्वासपात्र जनकपुर रौनियार थरका निर्माण व्यवसायीलाई भेटाएका हुन् ।

सरकार गठनसँगै फास्ट ट्रयाक स्वादेशी लगानीमा निर्माण गर्ने ओली सरकारले योजना बनाएजसरी गैर भारतीय लगानीमा उक्त बाटो बनाउनै पर्दा नेपाली निर्माण व्यवसायीले काम गर्न सक्छन् त ? भनेर प्रचण्डले अधिकारीलाई सोधेका थिए ,। भने प्राविधिक सहयोग रिलायन्सबाट लिएर आफूहरुले बनाउन सक्नेमा अधिकारीले प्रंचण्डलाई ढाडस दिए । जनआस्था साप्ताहिक