साउन १४, काठमाडौं | माओवादी केन्द्रले दलका तर्फबाट नयाँ सरकारमा सहभागी हुने मन्त्रीहरुको मापदण्ड तय गरेको छ। मन्त्री छनोट गर्न बिहीबार बसेको हेडक्वार्टरपछि बैठकमा सहमति नजुटेपछि मापदण्ड निर्धारण गरिएको हो। कान्तिपुर दैनिकमा समाचार "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १४, काठमाडौं | माओवादी केन्द्रले दलका तर्फबाट नयाँ सरकारमा सहभागी हुने मन्त्रीहरुको मापदण्ड तय गरेको छ। मन्त्री छनोट गर्न बिहीबार बसेको हेडक्वार्टरपछि बैठकमा सहमति नजुटेपछि मापदण्ड निर्धारण गरिएको हो। कान्तिपुर दैनिकमा समाचार "/>
2026-06-19 07:15 PM
काठमाडौँ - KTM

माओवादीमा मन्त्री छान्न बन्यो नयाँ मापदण्ड

साउन १४, काठमाडौं | माओवादी केन्द्रले दलका तर्फबाट नयाँ सरकारमा सहभागी हुने मन्त्रीहरुको मापदण्ड तय गरेको छ। मन्त्री छनोट गर्न बिहीबार बसेको हेडक्वार्टरपछि बैठकमा सहमति नजुटेपछि मापदण्ड निर्धारण गरिएको हो। कान्तिपुर दैनिकमा समाचार छ। 

केपी ओली सरकारमा परेका केही मन्त्रीले समेत सरकारमा जान इच्छा देखाएपछि मापदण्ड तोकिएको स्रोतले बतायो।

मापदण्ड सार्वजनिक नगरिएपनि संविधानअनुसार समानुपातिक समावेशिता, नेतृत्व क्षमता, पार्टी संगठनमा भूमिका, क्षेत्रीय सन्तुलनलाई मिलाएर मन्त्री छान्ने निर्णय भएको नेताहरुले बताए।

प्रवक्ता पम्फा भुसालले सक्षम नेतामध्ये समानुपातिक र समावेशी प्रतिनिधित्व, क्षेत्रीय सन्तुलन मिलाएर मन्त्री बनाउने पार्टी निर्णय भएको बताइन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ