Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

‘मन्त्री र सचिवहरुले विकास-निर्माणको आयोजनामा १५ देखि २० प्रतिशत खान्छन’

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन २२, काठमाडौं | मन्त्री र सचिवहरुले विकास निर्माण आयोजना लागतको १५ देखि २० प्रतिशत रकम मन्त्री र सचिवहरुले खाने गरेको आरोप लगाएका छन्। त्यो पनि संसदीय समितिको बैठकमा।

बिहीबार बसेको विकास समितिको बैठकमा निर्माण व्यवसायी महासंघका विष्णु बुढाथोकीले विकास र निर्माणसम्बन्धी मन्त्रालयका मन्त्री र सचिवले आयोजना सुरु हुनुअघि नै पैसा माग्ने गरेको दाबी गरे।

विकास समितिमा बोलाइएका निर्माण व्यवसायीहरुलाई सांसदहरुले विभिन्न प्रश्न गरेपछि व्यवसायीले मन्त्री र सचिवलाई आरोप लगाए।

ठेक्कामा गरेका काम समयमा नसकिने, लामो समय नटिक्ने र गुणस्तरीय नहुने भन्दै सांसदहरुले प्रश्न गरेका थिए। प्रश्नको जवाफमा बुढाथोकीले मन्त्री र सचिवहरु विकासे मन्त्रालयमा पैसा हुन्छ भन्दै आउने गरेको बताए। – कान्तिपुर दैनिक