साउन २३, काठमाडौं । प्रधानमन्त्री पुष्प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २३, काठमाडौं । प्रधानमन्त्री पुष्प"/>
2026-06-18 05:44 AM
काठमाडौँ - KTM

नौ महिनामा सरकार फेर्न कांग्रेससँग सहमति भएको छैनः प्रधानमन्त्री

साउन २३, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार नेपाली कांग्रेससँग बीचमै सरकारको नेतृत्व फेनृ कुनै सहमति नभएको प्रस्ट पारेका छन् ।

कांग्रेस र नेकपा माओवादी केन्द्रबीच ९/९ महिना सरकारको नेतृत्व गर्ने म्यादी सहमति भएको हो भन्ने प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सरकारे नेतृत्व फेर्ने विषयमा कुनै भद्रसहमति नभएको प्रस्ट पारेका छन् ।

उनले सरकारको काम प्रभावकारी हुन नदिनका लागि मात्रै आफू्र नेतृत्वको सरकारको मिति ९ महिना मात्र हुने भनेर प्रचार गरिएको प्रधानमन्त्री दाहालको भनाइ छ ।

कांग्रेससँग ९ महिनामा सरकारको नेतृत्व फेर्ने गरी कहीँ पनि समझौता भएको छैन, त्यस्तो मिति पनि तोकिएको छैन, यो त सरकारको काम निष्प्रभावी होस् भनेर गरिएको प्रचार मात्रै हो, प्रधानमन्त्रीसँग सिधा कुरा कार्यक्रममा प्रचण्डको भनाइ थियो ।

आफू नेतृत्वको सरकार पूर्णकाल रहेन भन्दै मिति तोक्ने विष्यमा कोहीसँग पनि सम्झौता नभएको प्रधानमन्त्रीको भनाइ रहेको छ । आफूले गर्नुपर्ने धेरै काम रहेको भन्दै प्रचण्डले समयसीमा तोकर आफू प्रधानमन्त्रीको कुर्सीमा बस्न नआएको प्रस्ट पारे । -  राजधानी दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु