साउन २३, काठमाडौं | मलेसियास्थित नेपाली दूतावासले वैदेशिक रोजार प्रवर्धन बोर्डबाट कामदारको उद्धार र संरक्षणका निम्ति भन्दै लगेको लाखौ रूपैयाँ फजुल काममा खर्चेको खुलासा भएको छ । 

२०६९ फागुन ३० मा फिल्म निर्माता तुलसी घिमिरे मलेसिया गएका थिए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २३, काठमाडौं | मलेसियास्थित नेपाली दूतावासले वैदेशिक रोजार प्रवर्धन बोर्डबाट कामदारको उद्धार र संरक्षणका निम्ति भन्दै लगेको लाखौ रूपैयाँ फजुल काममा खर्चेको खुलासा भएको छ । 

२०६९ फागुन ३० मा फिल्म निर्माता तुलसी घिमिरे मलेसिया गएका थिए"/>

2026-06-19 07:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियास्थित नेपाली दूतावासले लाखौ रूपैयाँ फजुल खर्चेको खुलासा

साउन २३, काठमाडौं | मलेसियास्थित नेपाली दूतावासले वैदेशिक रोजार प्रवर्धन बोर्डबाट कामदारको उद्धार र संरक्षणका निम्ति भन्दै लगेको लाखौ रूपैयाँ फजुल काममा खर्चेको खुलासा भएको छ । 

२०६९ फागुन ३० मा फिल्म निर्माता तुलसी घिमिरे मलेसिया गएका थिए । उनलाई तत्कालिन कार्यबाहक राजदूतले २ सय ५३ रिंगेट खर्चेर लञ्च दिएको बिल बैदेशिक रोजगार रकमबाट बेहोरेको पाइएको छ ।

सोही मितिमा राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव वडाल ३७ जनाको जम्बो टोली लिएर दूतावास पुगेका थिए । उनीसहित ४५ जनाको सत्कारमा दूतावासले १७३ रिंगेट खर्चेको बिलमा देखिन्छ । त्यो पनि श्रमिककै कोष हो ।

आर्थिक वर्ष २०७१/७२ मा दूतावासले कामदारको उद्धार र कानुनी उपचारका निम्ति भन्दै २० लाख र अतिरिक्त कर्मचारीको खर्च भन्दै१८ लाख रूपैयाँ लगेको थियो । २०७२/७३ मा २७ लाख रूपैयाँ लगेको छ ।

यी सहित २०६५/६६ देखिकै ७१ लाख ८ सय ८ रूपैयाँ दूतावासले अहिलेसम्म फर्छौट गरेको छैन । फर्छौट गर्न बोर्डले दबाब दिएपछि दूतावासले पछिल्ला केही खर्चका बिल भरपाइसहित विवरण पठाएको छ । – कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ