साउन ३०, काठमाडौं । मन्त्री बन्नका लागि पार्टीभित्र विवाद होइन । मन्त्री बन्नका लागि सांसदहरुले सबै शक्ति प्रयोग गर्ने गर्छन् । मन्त्री बन्न हरेक पार्टीमा हानथाप नै हुने गरेको छ ।

यतिसम्म कि मन्त्री नपाउँदा केहीले पार्टी नै परित्यागसमेत "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३०, काठमाडौं । मन्त्री बन्नका लागि पार्टीभित्र विवाद होइन । मन्त्री बन्नका लागि सांसदहरुले सबै शक्ति प्रयोग गर्ने गर्छन् । मन्त्री बन्न हरेक पार्टीमा हानथाप नै हुने गरेको छ ।

यतिसम्म कि मन्त्री नपाउँदा केहीले पार्टी नै परित्यागसमेत "/>

2026-06-19 07:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादीमा स्वकीय सचिव छान्न महाभारत

2016-08-14

साउन ३०, काठमाडौं । मन्त्री बन्नका लागि पार्टीभित्र विवाद होइन । मन्त्री बन्नका लागि सांसदहरुले सबै शक्ति प्रयोग गर्ने गर्छन् । मन्त्री बन्न हरेक पार्टीमा हानथाप नै हुने गरेको छ ।

यतिसम्म कि मन्त्री नपाउँदा केहीले पार्टी नै परित्यागसमेत गर्ने गरेका छन् । पार्टीले मन्त्री छनोट गर्दा योग्यता, क्षमता, दक्षता, पार्टीलाई दिएको योगदानलाई आधार बनाउँदै आएको बताउने गरेका छन् ।

माओवादीबाट मन्त्री बन्नेहरुलाई अहिले सचिवालयमा नियुत्तः गर्ने व्यत्तिः छनोट गर्न महाभारत भएको छ ।

माओवादी नेतृत्वको सरकारले पार्टीको तर्फबाट ८ मन्त्रालय पाएको छ । माओवादीको तर्फबाट एक जना उपप्रधानमन्त्री र दुई जना मन्त्री नियुक्त भइसकेका छन् ।

पार्टीभित्रका जनवर्गीय संगठनका नेताहरुले सचिवालयमा आफू निकटका व्यक्तिहरुलाई राख्न दबाब दिने गरेका छन् । मन्त्रीहरुले बढीमा मन्त्रालयमा आठ जनासम्मलाई नियुत्तः गर्न पाउने प्रावधान रहेको छ । -नेपाल समाचारपत्र दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी