साउन ३०, काठमाडौँ । म बनाउँछु मेरो धरहरा ।  वैशाख १२, २०७२ को शक्तिशाली भूकम्पले ढालेको एतिहासिक धरोहर धरहरा पुननिर्माण "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३०, काठमाडौँ । म बनाउँछु मेरो धरहरा ।  वैशाख १२, २०७२ को शक्तिशाली भूकम्पले ढालेको एतिहासिक धरोहर धरहरा पुननिर्माण "/>
2026-06-19 01:06 PM
काठमाडौँ - KTM

ओली सरकारका मन्त्रीहरुले यसरि ढाँटेछन् सोझा जनतालाई ?

2016-08-14

साउन ३०, काठमाडौँ । म बनाउँछु मेरो धरहरा ।  वैशाख १२, २०७२ को शक्तिशाली भूकम्पले ढालेको एतिहासिक धरोहर धरहरा पुननिर्माण कुनै विदेशी दाताको पैसाले नगरी जनताकै लगानीमा गर्ने निर्णय गरेर पूर्वप्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले जनस्तरमै प्रशंसा पायो ।

सोहीअनुसार तत्कालीन सरकारले सार्वजनिक आह्वान पनि ग¥यो । जनताले यसलाई ऐतिहासिक अवसर माने र धमाधम धरहराका नाममा दान गर्न थाले ।

अहिलेसम्म यो कोषमा २ करोड २१ लाखभन्दा बढी रुपैयाँ जम्मा पनि भइसक्यो । बिडम्बना । 

त्यतिबेलै मन्त्रिपरिषदले गरेको धरहरा पुननिर्माणमा सबै मन्त्रीले एक महिनाको तलब दान गर्ने निर्णय भने उनीहरु आफैंले धोती लगाइदिए । ओलीबाहेक उक्त कोषमा कसैले पैसा हालेनन् । सरकार ढल्यो, निर्णय अधुरै रह्यो ।

फागुन ४ गते धरहराको फेदमा आयोजित ‘एतिहासिक धरोहर पुननिर्माण संकल्प’ कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले ‘म बनाउँछु मेरो धरहरा’ कार्यक्रम पूर्वप्रधानमन्त्री ओलीले ‘ म बनाउँछु मेरो धरहरा’ अभियान शुभारम्भ गरेका थिए । -नागरिक दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक