भदौ २, काठमाडौं । चालकको लापरबाहीले दुर्घटना बढेको निष्कर्षसहित दुई वर्षअघि सरकारले कडा प्रावधानसहितको सवारी चालक अनुमतिपत्र "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २, काठमाडौं । चालकको लापरबाहीले दुर्घटना बढेको निष्कर्षसहित दुई वर्षअघि सरकारले कडा प्रावधानसहितको सवारी चालक अनुमतिपत्र "/>
2026-06-19 10:02 PM
काठमाडौँ - KTM

व्यवसायीको दबाबमा लाइसेन्स निर्देशिका गायब !

2016-08-18

भदौ २, काठमाडौं । चालकको लापरबाहीले दुर्घटना बढेको निष्कर्षसहित दुई वर्षअघि सरकारले कडा प्रावधानसहितको सवारी चालक अनुमतिपत्र निर्देशिका बनायो ।

भौतिक निर्माण तथा यातायात मन्त्रालयले बनाएको निर्देशिका मन्त्रिपरिषदबाट पारित पनि भयो । तर, त्यो निर्देशिका अहिले गायब भएको छ ।

यातायात व्यवसायीहरुको दबाबमा सवारीचालक अनुमतिपत्र वितरण निर्देशिका २०७१ कार्यान्वयन हुन नसकेको हो । मन्त्रिपरिषद्बाट पास भएलगत्तै निर्देशिकाहरु रजपत्रमा प्रकाशित हुन्छन् ।

तर, लाइसेन्सको निर्देशिका भने निर्णय भएको दुई वर्षसम्म पनि राजपत्रमा प्रकाशित गरिएको छैन । यातायात व्यवसायी तथा यातायात मजदुरको दबाबमा सो निर्देशिका अलपत्र पारिएको हो । -नयाँ पत्रिका दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ