भदौ ४, काठमाडौं । नेपाल आयल निगमले इन्ध वितरण नगर्दा बजारमा एक दिनमै इन्धनको अभाव देखिएको छ ।

सार्वजनिक विदा भन्दै निमगले बिहीबार इन्धन बितरण नगर्दा बजारमा चरम अभाव देखिएको हो । बजारमा इन्धन अभाव हुँदा शुक्रबार अधिकांश पेट्रोल पम्पमा इन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ४, काठमाडौं । नेपाल आयल निगमले इन्ध वितरण नगर्दा बजारमा एक दिनमै इन्धनको अभाव देखिएको छ ।

सार्वजनिक विदा भन्दै निमगले बिहीबार इन्धन बितरण नगर्दा बजारमा चरम अभाव देखिएको हो । बजारमा इन्धन अभाव हुँदा शुक्रबार अधिकांश पेट्रोल पम्पमा इन्"/>

2026-06-17 05:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन भयो अकस्मात तेलको हाहाकार ?

2016-08-20

भदौ ४, काठमाडौं । नेपाल आयल निगमले इन्ध वितरण नगर्दा बजारमा एक दिनमै इन्धनको अभाव देखिएको छ ।

सार्वजनिक विदा भन्दै निमगले बिहीबार इन्धन बितरण नगर्दा बजारमा चरम अभाव देखिएको हो । बजारमा इन्धन अभाव हुँदा शुक्रबार अधिकांश पेट्रोल पम्पमा इन्धन भर्ने उपभोक्ताको लाइन लागेको थियो ।

निगमले बिहीबार जनै पूणिर्माको दिन सार्वजनिक विदा भएकाले इन्धान वितरण नगर्दा शुक्रबार बजारमा समस्या देखिएको हो । इन्धन वितरण नियममित नहुँदा प्रायः सार्वजनिक विदाको दिनमा बजारमा इन्धन अभाव हुने गरेको निगमको दाबी छ ।

तर,यसअघि नाकाबन्दीबाहेक सार्वजनिक विदामा कहिल्यै इन्धनको अभाव भएको थिएन । यस पटक निगमले जानजान यस्तो काम गरेको स्रोतले दाबी गरेको छ ।

सार्वजनिक विदाअगाडि नै पर्याप्त इन्धन वितरण नगरी जानाजान अभाव सिर्जना गरेको उपभोक्ताको गुनासो छ । निजी पेट्रोलियम व्यवसायीले भने निगमले मागअनुसार इन्धन वितरण नगर्दा पम्पमा अभाव भएको बताएका छन् ।

पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले सार्वजनिक विदाको अघिल्लो दिन निमगमले पम्पलाई इन्धन वितरण नगर्दा बजारमा अभाव भएको बताए । -राजधानी दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ