भदौ ११, काठमाडौं । पूवी सुर्खेतको मैनतडा निवासी १५ वर्षीया विमला विक परिवाको दबाबमा गाउँकै युवकसँग भागिन् ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ११, काठमाडौं । पूवी सुर्खेतको मैनतडा निवासी १५ वर्षीया विमला विक परिवाको दबाबमा गाउँकै युवकसँग भागिन् ।"/>
2026-06-19 11:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विहेको जग्गेबाट खोसिँदै कलिला जोडी

भदौ ११, काठमाडौं । पूवी सुर्खेतको मैनतडा निवासी १५ वर्षीया विमला विक परिवाको दबाबमा गाउँकै युवकसँग भागिन् ।

उमेर नपुग्दै विवाहको लागि विमला भागेको सूचना स्थगानीय किशोरीहरुले पाए । कक्षा आठमा पढ्दै गरेकी विमलाको विवाह हुँदै थियो । तर कलिलैमा विवाह गर्न लागेको भन्दै गाउँका किशोरी मिलेर विमलालाई मण्डप (जग्गे) बाटै खोसेर लगे । इच्छा विपरीत हुन लागेको विमलाको विवाह रोकियो ।

मैनतडाकै १३ वर्षीया संगीता तिरुवा सात कक्षामा पढ्दा पढ्दै गाउँकै किशोरसँग भागिन् । परिवारले खोजीका लागि हारगुहार नै गरे ।

केटा पक्षले रातारात विवाहका लागि जग्गे तयार पारे । उनको विहेको प्रक्रिया चल्दै थियो । बालविवाहविरुद्ध गस्तीमा निस्केका स्थानीय किशोरीले संगीतालाई जग्गेबाटै खोस्ने क्रममा किशोरी र दलाह पक्षबीच चर्काचर्की भयो ।

अन्ततः किशोरीहरुले कलिलैमा विवाह गर्न नहुने भन्दै समझाएपछि गाउँलेले पनि साथ दिए विवाह रोकियो ।

जिल्लामा उमेर नपुग्दै विवाह गर्ने क्रम बढेपछि त्यसलाई रोक्न किशोरीहरुले अभियान नै सुरु गरेका छन् । उनीहरु सामूहिक रुपमानै बालविवाह रोक्ने अभियानमा जुटेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई