भदौ १४, काठमाडौं | एमाले महासचिव ईश्वर पोखरेलले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई अन्तिम पासोमा पारेर ढालि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १४, काठमाडौं | एमाले महासचिव ईश्वर पोखरेलले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई अन्तिम पासोमा पारेर ढालि"/>
2026-06-20 01:52 AM
काठमाडौँ - KTM

‘ओली सरकार अन्तिम पासोमा पर्‍यो’

भदौ १४, काठमाडौं | एमाले महासचिव ईश्वर पोखरेलले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई अन्तिम पासोमा पारेर ढालिएको बताएका छन् ।

एमाले स्कुल विभागले आयोजना गरेको एक साता लामो प्रशिक्षक प्रशिक्षण कार्यक्रममले पोखरेलले अध्यक्ष ओली नेतृत्वको सरकार सुगौली सन्धि यता गुम्दै आएको राष्ट्रिय स्वाभिमानलाई उचाईमा पुर्याउने गरी ‘ब्रेक’ गर्न खोज्दा ओली सरकार ढलेको उनको दावी छ । 

उनले भने, ‘परनिर्भरता अन्त्य गरेर मुलुकलाई आत्मनिर्भर तर्फ अघि बढाउन खोज्दा सरकार बनेदेखि नै शृंखलाबद्व पासो थापियो । ती सबै पासो असफल भए पनि अन्तिमको पासो चुँडाल्न नसक्दा नयाँ गठबन्धन बन्यो ।’

महासचिव पोखरेलले आफ्नै पार्टीभित्र रहेको तदर्थवादी कार्यशैलीप्रति आत्मलोचना गरेका छन् । – अन्नपूर्ण 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ