पढ्न करिब 1 मिनेट लाग्छ

भदौ १९, काठमाडौं | माओवादीका केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएको आज ठीक एक महिना पुगेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्रीको कुर्सीमा बस्दै पहिलो निर्णयका रूपमा उनले ‘गरिबसँग सरकार’ कार्यक्रम घोषणा गरेका थिए । तर, त्यसअनुसारको काम भने हुन सकेको छैन । ४५ दिनभित्र भूकम्पपीडितलाई पहिलो किस्ता दिने उनको निर्णय अझै परीक्षाकै घडीमा छ । एक महिनामा सरकारले गरेका निर्णयको कार्यान्वयन अवस्था कस्तो छ ? आजको नयाँ पत्रिकामा रामकृष्ण अधिकारीको रिपोर्ट छापिएको छ।

१ चाडपर्वको अवसरमा ग्यासमा सहुलियत

२. उपभोग्य वस्तुमा विशेष अनुगमन

३. दलित र कर्णालीका जनतालाई प्रोत्साहन

४. भूकम्पपीडितलाई अनुदानमा तीव्रता

५. बाढीपीडितलाई थप राहत

६. विदेशमा रहेकाको पासपोर्ट नवीकरणमा ३० डलर छुट

७. ‘गरिबका लागि सरकार’ नारा : काम भएन

८. राष्ट्रिय गौरवका विषयमा राष्ट्रिय सम्मेलन गर्ने

९. प्रशासन सुधारमा जोड तर, प्रभावकारी भएन

१० . सहिद बेपत्तालाई एकमुष्ट पाँच लाख

११. मधेस आन्दोलनका मृतकलार्ई सहिद घोषणा, क्षतिपूर्ति र राहत उपलब्ध

१२. संविधान कार्यान्वयनमा पहल

१३. तीस साझा बस थप्ने तयारी

१४. वैकल्पिक व्यवस्थाविना सुकुम्बासी नहटाउन निर्देशन

१५. छानबिनमा रहेका डाक्टरलाई बिरामी जाँच्न रोक्न निर्देशन

१६. हेल्थ सेन्टरमा डाक्टर

१७ भारत र चीनसँग समानान्तर सम्बन्धको प्रयास