पढ्न करिब 1 मिनेट लाग्छ

भदौ २९, काठमाडौं । मोहन वैद्य नेतृत्वको माओवादीले चुनावमा भागलिनको लागि मोर्चा गठन गरेको छ ।

देशभक्त गणतान्त्रिक मोर्चा नाम दिइएको मोर्चाको नाममा उ चुनावमा जान लागको हो । संविधानसभाको दोस्रो निर्वाचन वहिष्कार गरेको पार्टीभित्र चुनावमा जानुपर्ने दबाब बढेपछि पार्टी नेता सीपी गजुरेलको नेतृत्वमा मोर्चा गठन गरिएको छ ।

दुई दिनसम्म राजधानीमा चलेको मोर्चाको राष्ट्रिय भेलाले गजुरेलको अध्यक्षतामा ७१ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ । – अन्नपूर्ण पोष्ट