पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>चैत २५, काठमाडौं | </b>सभामुख देवराज घिमिरेले प्रमुख तीन ठूला दलका शीर्ष नेताहरुसँग छलफल गरेका छन् ।<br></p><p>सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज (शनिबार) छलफल भएको हो ।</p><p>छलफलमा सभामुख घिमिरे सहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी रहेका छन् |</p>

