<p><b>वैशाख ११, काठमाडौँ । </b> चितवन २ को मतगणनामा रास्वपाका रवि लामिछानेले अग्रता लिएका छन् । इच्छाकामना गाउँपालिका १ र ३ को गणनामा ११५५ मतसहित उनले अग्रता बनाएका हुन् । <br></p><p>प्राप्त परिणाम अनुसार न्योपानेले ६६५ मत ल्याएर दोस्रो स्थानमा छन् भने कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले ५८८ भोट ल्याएर तेस्रो स्थानमा छन् ।<br></p>
चितवन अपडेटः न्यौपानेलाई उछिन्दै रवि लामिछानेको अग्रता
Leave a Comment

