बारामा ६०१ मत ल्याएर अग्रता कुशवाहको अग्रता,कसको कति मत?

साझासवाल
0 Min Read

वैशाख ११, काठमाडौँ । बारा २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पछाडि परेका छन् ।

पछिल्लो मतपरिणमाअनुसार जनमतका शिवचन्द्र कुशवाहले ६०१ मत ल्याएर अग्रता लिएका हुन् ।

उनलाई जसपाका यादवले ५७१ मत ल्याएर पछ्याइरहेका छन् ।

एमालेको पुरुषोत्तम पौडेल ५१० मत ल्याएर तेस्रो स्थानमा छन् । त्यस्तै रास्वपाका रमेश खरेलले २३६ मत पाएका छन् ।

Share This Article
Leave a Comment

Leave a Reply