Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
April 25, 2023 राजनीति

बारा-२ मा उपेन्द्र यादव र शिवचन्द्र कुशवाहाबीच मतान्तर कति छ ?(ताजा अपडेट)

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>वैशाख १२, बारा ।&nbsp;</b>बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले १४ हजार मत कटाएका छन्। पछिल्लो मतपरिणाम अनुसार यादवले १४१८० मतसहित अग्रता कायम गरेका हुन्। यादवलाई कांग्रेस, माओवादी केन्द्रलगायत सत्ता गठबन्धनको समर्थन रहेको छ।<br></p><p>त्यस्तै जनमत पार्टीका शिवचन्द्र कुशवाहाले ९३२६ मत ल्याएर दोस्रो स्थानमा छन्।&nbsp;</p><p>यसैगरी एमालेका पुरुषोत्तम पौडेल ४७९३ मतसहित तेस्रो, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल २०५१ मतसहित चौथो स्थानमा र आजपाका अरुण ज्ञवालीले १६२७ मत ल्याए पाँचौं स्थानमा रहेका छन्।</p>