Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
May 29, 2023 राजनीति

उद्योग मन्त्रालयलाई ९ अर्ब ४६ करोड बजेट

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>जेठ १५, काठमाडौँ | </b>सरकारले आगामी आर्थिक वर्षमा सहुलियत मूल्यमा खाद्यान्न बिक्री वितरणको योजना अघि बढाएको छ । अर्थमन्त्री डा. प्रकाशसरण महतले आगामी वर्षको बजेट घोषणा गर्दै सहुलियत मूल्यमा खाद्यान्न बिक्री वितरणको योजना अघि बढाएका हुन् ।<br></p><p>यस्तै, न्यूनतम ३ महिनालाई पुग्ने गरी पेट्रोलियम पदार्थको भण्डारण गर्ने, खाद्यान्नको भण्डारण गर्ने लगायतका योजना समेत बजेटमा समेटिएका छन् । प्रत्येक प्रदेशमा एक/एक वटा भण्डारण गोदाम बनाउने बताइएको छ ।</p><p>सरकारले आगामी वर्ष उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई&nbsp; ९ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।&nbsp;</p>