२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

गगन थापालाई लेखकको जवाफ- व्यक्तिले चाहँदैमा सभापति परिवर्तन हुँदैनन्, महाधिवेशन पर्खिनुस्

२०८०, १ असार शुक्रबार ११:५८

असार १, काठमाडौँ | नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले महाधिवेशन नआई पार्टी सभापति हटाउन नमिल्ने बताएका छन् ।

महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवालाई मार्ग प्रशस्त गर्न भनेपछि उनले महाधिवेशनले मात्रै सभापतिलाई पदबाट हटाउने विधि र प्रक्रिया रहेको बताए ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘पार्टी सभापति, केन्द्रीय समिति चयन गर्ने प्रक्रिया र पद्धति महाधिवेशन भएकाले त्यसबाट मात्रै सभापति चयन हुने वा परिवर्तन हुनसक्छ । एउटा व्यक्तिले भनेरमात्रै हुँदैन ।’

कांग्रेस ठूलो लोकतान्त्रिक पार्टी भएकाले वादविवाद, आलोचना हुनु स्वाभाविक भएको नेता लेखकले बताए । निश्चित प्रक्रिया र पद्धतिबाट मात्रै सभापति परिवर्तन हुने उनको भनाइ छ ।

आगामी महाधिवेशनबाट मात्रै कांग्रेसले अर्को सभापति पाउने उनले प्रस्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ