समाजवादी तथा प्रगतिशील दलहरूलाई पनि मोर्चामा समेट्ने घोषणा

साझासवाल
1 Min Read

असार ४, काठमाडौँ | चार दलीय समाजवादी मोर्चामा समाजवादी तथा प्रगतिशील दलहरूलाई पनि समेट्ने घोषणा गरिएको छ । सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनका बीच सार्वजनिक गरिएको प्रतिबद्धतात्रपमा समाजवादी तथा प्रगतिशील दलहरूलाई पनि मोर्चामा समेट्ने घोषणा गरिएको हो ।

‘यस सहमति–पत्रमा सहमति जनाई हस्ताक्षर गर्ने दलहरू यस मोर्चाको सदस्य हुने छन् । मोर्चा निर्माण भइसकेपछिको अवस्थामा समितिले निर्णय गरी अन्य समाजवादी तथा प्रगतिशील दलहरूलाई पनि यसमा समावेश गर्न सकिने छ’, प्रतिबद्धतापत्रमा भनिएको छ ।  यसका सदस्यहरूले मोर्चाको नीति, कार्यक्रम र उद्देश्य विपरीत हुने गरी आफ्नो गतिविधि नगर्ने पनि प्रतिबद्धता जनाइएको छ ।

तर आफ्नो अलग कार्यक्रममा पार्टी नीतिअनुरूप काम गर्न स्वतन्त्र हुने प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।

Leave a Comment

Leave a Reply