<p><font color="#333333" face="helvetica neue, Helvetica, Arial, sans-serif"><span style="font-size: 14px;"><b>असार १३, काठमाडौँ | </b>रास्वपा सभापति रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरेको छ । लामिछानेले अनधिकृत नागरिता त्यागेको निस्सा पेश नगरी नेपाली नागरिकताको प्रतिलिपि दिइनु गैरकानूनी भएको जिकिरसहित अधिवक्ता युवराज सफलले सर्वोच्चमा अन्तरिम आदेशको माग गरेका थिए ।</span></font></p><p><font color="#333333" face="helvetica neue, Helvetica, Arial, sans-serif"><span style="font-size: 14px;">प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल रहेको संवैधानिक इजलासले रिट खारेज गरेको हो ।</span></font></p>
रवि लामिछानेविरुद्ध युवराज सफलको रिट खारेज
Leave a Comment

