<p><b>साउन ४, काठमाडौँ |</b> प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि कतारका राजदूत युसूफ बिन मोहम्मद अल हइलबीच भेटवार्ता भएको छ । <br></p><p>राजदूत अल–हइल आज (बिहीवार) बिहान प्रधानमन्त्रीलाई भेट्न निवास बालुवाटर पुगेका थिए ।</p><p>भेटवार्तामा द्विपक्षीय सम्बन्ध र आपसी हितका विषय छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।</p>
प्रधानमन्त्री प्रचण्ड र कतारी राजदूतबीच भेटवार्ता
Leave a Comment

