पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>साउन ४, काठमाडौँ | </b>सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।<br></p><p>नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार बजारमा छापावाला सुन १ लाख १३ हजार ६०० र तेजाबी सुन १ लाख १३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।</p><p>आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ। आज चाँदी १ हजार ४९५ रुपैयाँमा कारोबार भइरहेको छ।</p>

