Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

यी हुन् लोकमानलाई आक्रमण गर्ने दुई युवा

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस ७, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीलाई  सर्वोच्च अदालत परिसरमै आक्रमण गरी कालोमोसो दल्ने दुई जना विप्लव माओवादीसम्बद्ध अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य रहेको खुलेको छ ।

माओवादी स्रोतका अनुसार पक्राउपर्ने दुई युवाहरु प्रकाश शाही र चन्द्रबहादुर बुढा हुन् । दाङ लालमटिया ८ मसुरियाका शाही अखिल क्रान्तिकारीका केन्द्रीय समिति सदस्य र दाङ जिल्ला अध्यक्ष पनि हुन् । रुकुमका चन्द्रबहादुर बुढा पनि अखिल क्रान्तिकारीका केन्द्रीय समिति सदस्य नै रहेको बुझिएको छ ।

उनीहरु पार्टीको योजनाअनुसार नै लोकमानलाई मोसो दल्न सर्वोच्च अदालत छिरेको बताइएको छ ।