Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बालुवाटारमा नेकपा सचिवालय बैठक सुरू

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>कार्तिक २६, काठमाडौँ | </b>शुक्रबार अपरान्ह ४ बजे सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरू भएको छ | </p><p>अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालय सदस्यहरू झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले अनौपचारिक रूपमा धुम्बाराहीस्थित पार्टी कार्यालयमा बैठक गरी सचिवालय बैठक बोलाउन अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए |<br></p><p>पछिल्लो समय नेकपा अध्यक्षद्वयबीच विवाद चुलिँदै गएको छ | ओली-प्रचण्डले एक अर्कालाई आरोप-प्रत्यारोप लगाउँदै आइरहेको छ| जसले गर्दा दुई अध्यक्षको सम्बन्धमा तिक्तता बढ्दै गइरहेको छ |</p>