२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु

२०७८, ८ आश्विन शुक्रबार ०७:२९

असोज ८, काठमाडौं। नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ। बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको हो।    

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधान महाधिवेशनको तयारीमा रहेको बताए। उनले त्यसका लागि प्रतिनिधि, व्यवस्थापनलगायत कार्य टुंगो लगाउने काम भइरहेको पनि बैठकलाई जानकारी गराए। एमालेको विधान महाधिवेशन यही असोज १५ देखि १७ गतेसम्म हुँदै छ। अध्यक्ष ओलीका अनुसार आजको बैठक राजनीतिक, सांगठनिक र विधान संशोधनको प्रतिवेदनमा केन्द्रित रहनेछ।

यसअघि च्यासलमै सम्पन्न असोज ४ गतेको स्थायी कमिटीको बैठकले ओलीको राजनीतिक प्रतिवेदनसँगै सांगठनिक र विधान संशोधन प्रस्तावलाई केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको थियो। गोदावरीमा हुने विधान अधिवेशन अधिवेशनमार्फत् एमालेले पार्टीको सैद्धान्तिक पक्ष टुंग्याउँदैछ। एमालेमा पहिलोपटक विधान अधिवेशन र महाधिवेशन फरक-फरक हुन लागेको हो।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ