Skip to content
Friday, July 17, 2026 Nepali Online Media

‘पृथ्वीनारायण शाहलाई देवत्वकरण र दानवीकरण दुबै नगरौं’

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुस २७, काठमाडौँ |</b> जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पृथ्वीनारायण शाहको देवत्वकरण र दानवीकरण दुबै गर्न नहुने बताएका छन्। पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्तीको सन्दर्भमा भट्टराईले यस्तो बताएका हुन्।<br></p><p>‘पृना शाहको देवत्वकरण र दानवीकरण दुवै नगरौं! उनी इतिहासको आवस्यकता र आकस्मिकताका उपज हुन्, सामाजिक सञ्जाल ट्विटमा बाबुरामले भनेका लेखेका छन्, कविलाई समाजको पहिले सामन्ती केन्द्रीकरण भएर नै पछि पुँजीवाद जन्मने हो। अब समाजवादी रूपान्तरणको नयाँ युगमा बहुजातीय केन्द्रीकृत राज्यलाई संघीय पुनर्संरचना गर्नैपर्छ भन्ने बुझौं।&nbsp;</p>