पढ्न करिब 1 मिनेट लाग्छ

वैशाख ७, काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठकले महानगर र उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा भागबण्डा टुङ्ग्याएको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकले ६ महानगर र ११ उपमहानगरमा भागबण्डाको टुङ्गो लगाएको हो ।

यस अघि सत्तारुढ गठबन्धनको बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाको मेयरको उम्मेदवारलाई लिएर विवाद भएको थियो । उक्त विवाद पनि समाधान भएको छ । बैठकले नेपालगञ्जको मेयरको उम्मेदवार नेपाली कांग्रेसले पाउने गरी सहमति जुटाएको छ ।

हेर्नुहोस् सहमति पत्र