Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

गोरखाको गण्डकी गाउँपालिका-६ मा मतदान स्थगित

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

वैशाख ३०, गोरखा | गोरखाको गण्डकी गाउँपालिका–६ स्थित बालकी आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदान प्रक्रिया स्थगित गरिएको छ ।

केन्द्रको तीन सय मिटर क्षेत्रभित्र दुई पक्षबीच झडप भएपछि मतदान प्रक्रिया स्थगित भएको हो ।

शुक्रबार बिहान ११ः१० बजेदेखि मतदान प्रक्रिया स्थगित भएको मतदान अधिकृत अनुप देवकोटाले जानकारी दिए ।

अहिले सर्वदलीय बैठक बसिरहेको छ।

सर्वदलीय बैठकबाट सहमति गरेर मतदान प्रकिया पुनः सुचारु गर्ने तयारी भएको घ्याल्चोक प्रहरी चौकी प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिए  ।