काठमाडौं महानगर : बालेन शाहलाई ३५३२ मत,आधा मतान्तरले पछ्याउँदै स्थापित

साझासवाल
0 Min Read

जेठ १, काठमाडौँ | काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता फराकिलो मतले अग्रता बढाउदै लगेका छन् । पछिल्लो समय सार्वजनिक भएको मतपरिणामअनुसार बालेनले तीन हजार ५३२ मत ल्याएर अग्रस्थानमा छन् ।

उनलाई पछ्याउँदै आएका एमालेका उम्मेदवार केशव स्थापितले एक हजार ८५६ मत ल्याएका छन् । कांग्रेसकी सिर्जना सिंह एक हजार ६६८ मत पाएर तेस्रो स्थानमा छिन् ।

Share This Article
Leave a Comment

Leave a Reply