Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बालेन शाह प्रतिष्पर्धीभन्दा दोब्बर मतले अगाडी, ३४६ मतान्तरमा स्थापित र सिंह

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ १, काठमाडौँ | काठमाडौं महानगरपालिकाको स्वतन्त्रतर्फबाट मेयरका उम्मेदवार वालेन्द्र साहले अग्रता बढाउँदै लगेका छन् । मतगणनाको सुरुदेखि अग्रता बनाएका बालेनले करिब २ हजार मतले अग्रता बनाएका छन् । पछिल्लो मतपरिणामअनुसार उनले ४१३९ मत ल्याएका छन् ।

नेकपा एमालेको तर्फबाट  केशव स्थापितले २ हजार १ सय ४८ मत प्राप्त गर्दै साहलाई पछ्याइरहेका छन् ।

त्यस्तै गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी सिर्जना सिंहले १ हजार ८ सय २ मत प्राप्त गरेकी छन् ।

यसैगरी काठमाडौंको उपमेयरमा एमालेको तर्फबाट उम्मेदवारी दिएकी सुनिता डंगोलले ३ हजार ५ सय ९१ मत प्राप्त गरेकी छन् भने उनलाई गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १ हजार सय २७ मत प्राप्त गरी पछ्याइरहेकी छन् ।