Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

काठमाण्डौको उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डङ्गोलले कटाइन् १५ हजार मत

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>जेठ ४, काठमाण्डौ |</b> काठमाण्डौ महानगरपालिकाको उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डङ्गोलको अग्रता कायमै छ । उनले १५ हजार मत कटाएकी छन् | पछिल्लो मत परिणाम अनुसार सुनिता डङ्गोलले १५ हजार २ सय ४२ मत प्राप्त गरेकी छन् । गठबन्धनबाट उम्मेदवार रहेका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठलाई १० हजार ४ सय ११ मतले पछाडि पार्दै एमालेकी सुनिता डङ्गोलले ग्रतालाई निरन्तरता दिएकी हुन् । त्यस्तै गठबन्धनका उम्मेदवार श्रेष्ठले अहिलेसम्म ४ हजार ८ सय ३१ मत मात्र प्राप्त गर्नु भएको छ ।</p><p><br></p>