Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

काठमाडौंको मत परिणाम : बालेन शाहले ल्याए २२ हजार १ सय ८९ मत

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ ५, काठमाडौँ | काठमाडौं महानगरमा जारी मतगणनामा मेयरका स्वतन्त्र बलेन शाहले अग्रता कायमै राखेका छन् । हालसम्म ५८ हजार ७६ मत गन्दा  बालेन शाहले २२ हजार १ सय ८९ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ११ हजार ६७१ मत ल्याएका छन् । बालेनले एमाले उम्मेदवार स्थापितभन्दा १० हजार ५१८ मत बढी ल्याएर अग्रता कायम गरेका छन् ।

त्यस्तै, गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले १० हजार ९ सय ६३ मत ल्याएकी छन् | कांग्रेसकी सिंह एमालेका स्थापितभन्दा ७०८ मतले अगाडि छन् । याे मतपरिणाम १, ,२, ३, ४, ५, ६, ७, ८, २८, २९, ३०,३१ र ३२ वार्डकाे हाे।