पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>जेठ ८, काठमाडौं |</b> काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले नै अग्रता लिइरहेका छन्।<br></p><p>हालसम्म १ लाख १० हजार ५ सय ३३ मत गनिएको छ। पछिल्लो मतपरिणाम अनुसार बालेन साहले ३९ हजार ५ सय १५ मत ल्याएका छन्। त्यस्तै दोश्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंह दोस्रो स्थानमा रहँदै २२ हजार २ सय ७० मत ल्कीयाएकी छन्।</p><p>त्यस्तै तेस्रो रहेको एमालेका केशव स्थापतिले २१ हजार ७ सय ७५ मत ल्याएका छन्। पहिलो स्थानमा रहेका बालेन र सिर्जनाबीचको मतान्तर १७ हजार २ सय ४५ छ भने स्थापितसँग बालेनको मतान्तर १७ हजार ७ सय ४० रहेको छ ।</p>

