Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

काठमाण्डौ उपमेयरको मत अपडेट : श्रेष्ठभन्दा सुनिता डंगोल तेब्बर मतले अगाडि

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>जेठ ९, काठमाडौ |</b> काठमाण्डौ महानगरपालिकाको उपमेयरमा एमालेकी सुनिता डंगोलको अग्रता कायमै छ । पछिल्लो परिणामअनुसार डंगोलले ४६ हजार २ सय २१ मत प्राप्त गरेकी छन् ।&nbsp;<br></p><p>उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले १५ हजार ४ सय ११ मत ल्याएका छन् । सुनिता रामेश्वर श्रेष्ठभन्दा ३० हजार ८ सय १० मतले अगाडि छिन् ।</p>