Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

शंकर पोखरेलविरुद्ध साइबर क्राइमको मुद्दा

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ २२, काठमाडौं । नेकपा एमालेका नेता शंकर पोखरेलविरुद्ध संघीय समाजवादी फोरम नेपालको युवा संगठनले प्रहरीमा साइबर क्राइमसम्बन्धि जाहेरी  दिने भएको छ । पोखरेलले बुधबार मधेसप्रति व्यंग्य गर्दै विवादस्पद ट्वीट गरेका थिए ।

समाजवादी युवा फोरमका उपमहासचिव दुर्गा सुवेदीको नेतृत्वमा संगठनले महानगरी प्रहरी परिसर टेकुमा आज विद्युतीय कारोबार ऐन अन्तरगत मुद्दा दर्ता गरिने सो पार्टीले बताएको छ ।

नेता पोखरेलले मधेसी मोर्चाले असोज ३ लाई कालो दिन भनेर मनाउने निर्णय गरेको प्रति व्यंग्य गर्दै सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गरेका थिए । तर, उक्त ट्वीटले मधेसी जनताको भावनामा ठेस पुर्याएको भन्दै उनको सबैतिरबाट तिब्र आलोचना भएको थियो । आलोचनापछि पोखरेलले उक्त ट्वीट हटाएका थिए ।