Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मंगलबार कर्णालीका तीन जिल्लाको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्ड

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>कात्तिक २२, सुर्खेत |</b> नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले&nbsp; मंगलबार कर्णाली प्रदेशका तीन जिल्लाका पाँच वटा स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्।<br></p><p>माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसीका अनुसार प्रचण्ड जुम्लाको शेरा खेत र सिंजा, हुम्लाको सर्केगाड तथा कालिकोटको खाँडाचक्र नगरपालिकाको मान्म र रास्कोट नगरपालिकामा हुने सभालाई सम्बोधन गर्ने भएका हुन्। </p><p>त्यसपछि प्रचण्डले कालिकोटमा मान्म र रास्कोटमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेसका कालिकोटका सभापति अम्मबहादुर शाहीले बताए ।&nbsp;</p>