<p><b>मङ्सिर ५, काठमाडौं | </b>काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले सुरुवाती अग्रता लिएका छन् ।<br></p><p>सोमबार बिहान ९ बजेदेखि सुरु भएको मतगणनाको प्रारम्भिक नतिजाअनुसार सिंहले ७५४, राप्रपाका रवीन्द्र मिश्रले ६८० र एमालेका किरण पौडेलले ४९६ मत पाएका छन् ।</p><p>त्यस्तै नेपाल सुशासन पार्टीका रमेश खरेल २२५ तथा राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बमले १७५ मत ल्याएका छन् । </p>
काठमाडौं १ मा प्रकाशमान सिंहको अग्रता कायमै
Leave a Comment

