मङ्सिर ५, काठमाडौँ | काठमाडौं ६ को प्रारम्भिक मतपरिणाम आएको छ । त्यहाँ एक सय मत गन्दा स्वतन्त्र पार्टीका शिशिर खनालले अग्रता लिएका छन् ।

शिशिरले ४० मत ल्याएका छन् ।

उनको पछाडि छन्, नेकपा एमालेका सर्वेन्द्र खनाल । खनालले २४ मत पाएका छन् ।

कांग्रेसका उम्मेदवार भीमसेनदास प्रधान १८ मतसहित तेस्रो स्थानमा छन् । राप्रपाका विष्णु आचार्यले १० मत पाएका छन् ।

काठमाडौं ६ मा पनि घण्टीको सुरुवाती अग्रता
Leave a Comment